मगर संघद्वारा आर्थिक सहयोग
नेपाल मगर संघ, बैदेशिक शाखा कुवेतद्वारा स्वास्थ्य उपचार सहयोगका लागि संकलित रकम नेपाल मगर संघ, केन्द्रीय समितिले हस्तान्तरण गरेको छ । कुवेत शाखाद्वारा पठाइएको रु. ६३ हजार ८ सय ४८ रुपैया मध्ये नवलपरासी जिल्ला निवासी… मगर संघद्वारा आर्थिक सहयोग
