Event

काठमाडौंको खुला मञ्चमा भूमे पर्वको रौनक

काठमाडौंको खुला मञ्चमा मगर समुदायले धुमधामका साथ भूमे/भूम्या पर्वको रौनक देखिएको छ । आजदेखि तीन दिनसम्म चल्ने उक्त पर्वमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार खुलामञ्च पुगेका छन् । यो पर्वलाई मगर समुदायले प्रत्येक वर्ष असार पहिलो साता प्रकृति पूजाको रूपमा मनाउँदै आएका छन् । शुक्रबार पनि आफ्नो संस्कृति झल्कने भेषभुषामा महिला र पुरुषहरू […]

काठमाडौंको खुला मञ्चमा भूमे पर्वको रौनक Read More »

आधारभूत पत्रकारिता तालिम सम्पन्न

फागुन २४, काठमाडौं । नेपाल मगर संघले आयोजना गरेको दुई दिने आधारभुत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ । संघका सूचना तथा संचार विभाग प्रमुख उपमहासचिव मनबहादुर पुनमगरको संयोजकत्वमा मूलघर कलंकीमा सम्पन्न तालिममा ३८ जना सहभागी थिए । मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणका लागि पत्रकारिताकाबाट संघका नीति तथा कार्यक्रमहरु जनतामाझ पुर्याउदै न्यायिक मागहरु

आधारभूत पत्रकारिता तालिम सम्पन्न Read More »

मगर संघद्वारा मगर माननीयहरुलाई सम्मान

फागुन २६, काठमाडौं । नेपाल मगर संघ, केन्द्रीय समितिले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका मगर माननीयहरुलाई बधाई तथा सम्मान गरेकोछ । प्रतिनिधि सभामा १२ जना (५ जना प्रत्यक्षबाट र ७ जना समानुपातिक) प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभामा १ जना र प्रदेश सभामा ३१ जना (१८ जना प्रत्यक्षबाट र १३ जना समानुपातिक) गरी जम्मा

मगर संघद्वारा मगर माननीयहरुलाई सम्मान Read More »