Skip to content

Donation Form

1 thought on “Donation Form”

  1. मगरसँघद्धारा मगर सांस्कृतिक केन्द्र (संग्रहालय !?) बनाउँने परियोजनाको लागि मैले संघको मुक्तिनाथ बिकास बैंक खाता नः 13610201031874000002 Nepal Magar Association को नाममा जम्मा रु ११,१११.११ सहयोग वापत आजको मिति 2025 जनवरी 1 तारिकका दिन नेपाल बैंक लिमिटेड अनलाइन बैंकिंंङ्ग मार्फत ट्रान्सफर गरेको छु।

    तर डोनेसन फर्म भनेर देखाइएको यो डिजाइन त्यति उपयुक्त देखिएन। यहाँ डोनेसनबारे सबै डिटेल लेख्न र भौचर, फोटो अपलोड गर्न सकिने गरी बनाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *