News

अध्ययन अनुसन्धानमा मगरको मुल थर बिषयमा मस्यौदा प्रतिवेदन तयार भएको छ, यहाहरुको थप सल्लाह सुझावको अपेक्षा गरेका छौ

[pdf-embedder url=”https://nepalmagarassociation.org.np/wp-content/uploads/2023/05/Final-01_Report_adibasi-Janajati-Aayog.pdf”]

अध्ययन अनुसन्धानमा मगरको मुल थर बिषयमा मस्यौदा प्रतिवेदन तयार भएको छ, यहाहरुको थप सल्लाह सुझावको अपेक्षा गरेका छौ Read More »

नेपाल मगर संघ बागमतीको दोस्रो प्रदेश अधिवेशन चितवनमा सम्पन्न हुने

चैत्र ४, काठमाडौं । नेपाल मगर संघ बामगतीको दोस्रो प्रदेश अधिवेशन २०८० बैशाख ३० र ३१ चितवनमा सम्पन्न हुने भएको छ । नेपाल मगर संघको मूलघर कलंकीमा शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बागमती प्रदेशबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु,

नेपाल मगर संघ बागमतीको दोस्रो प्रदेश अधिवेशन चितवनमा सम्पन्न हुने Read More »

आधारभूत पत्रकारिता तालिम सम्पन्न

फागुन २४, काठमाडौं । नेपाल मगर संघले आयोजना गरेको दुई दिने आधारभुत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ । संघका सूचना तथा संचार विभाग प्रमुख उपमहासचिव मनबहादुर पुनमगरको संयोजकत्वमा मूलघर कलंकीमा सम्पन्न तालिममा ३८ जना सहभागी थिए । मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणका लागि पत्रकारिताकाबाट संघका नीति तथा कार्यक्रमहरु जनतामाझ पुर्याउदै न्यायिक मागहरु

आधारभूत पत्रकारिता तालिम सम्पन्न Read More »

मगर संघद्वारा उपराष्ट्रपतिलाई शिष्टाचार भेट

काठमाडौं, चैत्र १ गते । नेपाल मगर संघ, केन्द्रीय समितिले सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)सँग आज शिष्टाचार भेट गरेकोछ । सात वर्ष चार महिनको कार्यावधी विवादरहित स्वर्णिम ढंगले कार्यकाल पुरा भएकोले सिंगो मगर जाति नै गौरवान्वित भएकोहुँदा संघबाट शिष्टाचार भेट गरिएको हो । पृथ्वीको जलाशय घट्दै जादा पानीको सतहबाट संसारमै सबैभन्दा पहिला सगरमाथाको चुचुरो नै

मगर संघद्वारा उपराष्ट्रपतिलाई शिष्टाचार भेट Read More »

कंचनपुरको १७औं जिल्ला अधिवेशन सम्पन्न, पुनम थापामगरको अध्यक्षतमा १५ सदस्यीय नयाँ समिति चयन

नेपाल मगर संघ, कंचनपुरको १७औं जिल्ला अधिवेशन संघका केन्द्रीय सदस्य ज्ञानबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संघका दिलबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनले पुनम थापामगरको अध्यक्षतमा १५ सदस्यीय नयाँ समिति चयन गरेकोछ । संघको १२औं राष्ट्रिय महाधिवेशनले दिइएको म्याण्डेट मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणमा नेपाल मगर संघ लागि परेको भन्दै यतिबेला मगरात

कंचनपुरको १७औं जिल्ला अधिवेशन सम्पन्न, पुनम थापामगरको अध्यक्षतमा १५ सदस्यीय नयाँ समिति चयन Read More »

प्रथम सहिद लखन थापामगरको १४६ औं स्मृति दिवस सम्पन्न

नेपालका प्रथम सहिद लखन थापामगरको १४६औं स्मृति दिवस नेपाल मगर संघका मातहतका विभिन्न समितिहरु, भ्रातृ संगठनहरु, आबद्ध संस्थाहरुले विश्वब्यापीरुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेकाछन् । नेपाली जनता माथी जर्बजस्त थोपरिएको क्रुर एवं निरंकुश जहाँनिया राणा शासनको अन्त्य गरि नेपाली जनताको मुक्तिका लागि र जनताको शासन व्यवस्था (हाल प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र) स्थापनाका लागि महान सुत्रधार,

प्रथम सहिद लखन थापामगरको १४६ औं स्मृति दिवस सम्पन्न Read More »

मगर संघद्वारा आर्थिक सहयोग

नेपाल मगर संघ, बैदेशिक शाखा कुवेतद्वारा स्वास्थ्य उपचार सहयोगका लागि संकलित रकम नेपाल मगर संघ, केन्द्रीय समितिले हस्तान्तरण गरेको छ । कुवेत शाखाद्वारा पठाइएको रु. ६३ हजार ८ सय ४८ रुपैया मध्ये नवलपरासी जिल्ला निवासी क्यान्सर रोगबाट ग्रसित तारा बहादुर बराईमगरलाई रु.४८,८५० र स्याङ्जा जिल्ला निवासी ब्लड क्यान्सर पीडित अञ्जली थापामगरलाई रु. १५,००० प्रदान गरिएकोछ

मगर संघद्वारा आर्थिक सहयोग Read More »

प्रधानमन्त्रीले मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको उद्घाटन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले मगर मौलिक साँस्कृति राष्ट्रिय महोत्सवको उद्घाटन गर्ने भएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका हुन् ।   बहुसाँस्कृतिक विविधता भएको देश नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको साँझा संगठन नेपाल मगर संघले माघे सकराती–२०७९ को अवसर

प्रधानमन्त्रीले मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको उद्घाटन गर्ने Read More »

नेपाल मगर संघको १२औँ राष्ट्रिय महाधिवेशन सम्पन्न

काठमाडौँ । नेपाल मगर संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय महाधिवेशन यहि २०७८ चैत्र २५, २६ र २७ गते लुम्विनी(मगरात) प्रदेशको दाङ घोराहीमा सम्पन्न भएको छ । नेपाल मगर संघ केन्द्रीय समिति अध्यक्ष नविन रोका मगरको अध्यक्षतामा बुधबार र बिहिबार बसेको केन्द्रीय समितिको २० औ नियमित पुर्ण बैठकले २०७८ चैत्र २५ देखि २७ गतेसम्म मगरात प्रदेश

नेपाल मगर संघको १२औँ राष्ट्रिय महाधिवेशन सम्पन्न Read More »