Skip to content

काठमाडौमा बन्ने “लखन सांस्कृतिक राष्ट्रिय संग्रहालय भवन” निर्माण ! सिंगो मगर समुदायको शिर उचो हुने बिशाल भवन बन्ने

mgrs12

1 thought on “काठमाडौमा बन्ने “लखन सांस्कृतिक राष्ट्रिय संग्रहालय भवन” निर्माण ! सिंगो मगर समुदायको शिर उचो हुने बिशाल भवन बन्ने”

  1. प्रस्ताव राम्रो देखियो । तर यो योजनाको पूर्ण जानकारी र यसलाई भविष्य सम्म सुधार तथा बिकास गर्दै लैजान गरिने कार्यक्रमहरुको विस्तृत कुरा सबैलाई सूचना दिनु पर्यो। सम्बन्धित जिम्मेवार पक्ष, बुद्धिजीवी समाजसेवी तथा दाताहरुको बिचार योजना लाई होमपेजमा राखेर Crowd Funding बाट चाहिने बजेट जम्मा गरौं।

    सानो एरियामा एउटै ठूलो भवन बनाउनु भन्दा फराकिलो एरिया भित्र संग्राहलयमा चाहिने देखाईने मगरसमुदाय रहने प्राकृतिक वातावरण झल्किन सक्ने सजीवन चरित्र र संस्कृति आदि अनुभव हुने गरी संग्राहलयलाई Socio-cultural Adventure & Education Tour मा बिकास गर्दै चाहिने पूर्वाधार निर्माण गर्न सके सबैलाई सधैको लागि उपयोगी सिद्ध हुने कुरामा दुईमत भएन। भिटरको पेशा, उमेर, नागरिकता आदिको आधारमा सानोतिनो प्रवेश शुल्क उठाउन सके यसले कार्यक्रम सुचारु राख्न तथा मर्मत सुधार गर्न टेवा दिन सक्नेछ। सिमेन्ट कंङ्गक्रिटको एउटा ठूलो बिल्डिंग भवनले मात्र मगर संस्कृति तथा जनजीवनलाई जीवन्त दिन सक्दैन। निश्चित बर्ष पश्चाताप महंगो बिल्डींग धरासई हुन सक्छ तर फराकिलो एरियामा बनेको पूर्वाधारलाई मर्मत सुधार गरेमात्र पनि त्यसको कूल मूल्यांकन बढ्दै जानेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *