Author name: Nepal Magar Sangh

मगर समुदायको माघी महोत्सव समापन

काठमाडौं । मगर समुदायको मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सव-२०७९ सम्पन्न भएको छ । मगर मौलिक साँस्कृतिक प्रदर्शन तथा शुभकामना आदान प्रदान गरि भव्य र सभ्यका साथ महोत्सवको समापन गरिएको हो । नेपाल मगर संघ केन्द्रिय समितिको आयोजना र उसका सम्पूर्ण भातृसंगठनहरु तथा त्यसमा आद्ध संस्थाहरुको सह-आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि […]

मगर समुदायको माघी महोत्सव समापन Read More »

प्रधानमन्त्रीले मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको उद्घाटन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले मगर मौलिक साँस्कृति राष्ट्रिय महोत्सवको उद्घाटन गर्ने भएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका हुन् ।   बहुसाँस्कृतिक विविधता भएको देश नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको साँझा संगठन नेपाल मगर संघले माघे सकराती–२०७९ को अवसर

प्रधानमन्त्रीले मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको उद्घाटन गर्ने Read More »

नेपाल मगर संघको १२औँ राष्ट्रिय महाधिवेशन सम्पन्न

काठमाडौँ । नेपाल मगर संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय महाधिवेशन यहि २०७८ चैत्र २५, २६ र २७ गते लुम्विनी(मगरात) प्रदेशको दाङ घोराहीमा सम्पन्न भएको छ । नेपाल मगर संघ केन्द्रीय समिति अध्यक्ष नविन रोका मगरको अध्यक्षतामा बुधबार र बिहिबार बसेको केन्द्रीय समितिको २० औ नियमित पुर्ण बैठकले २०७८ चैत्र २५ देखि २७ गतेसम्म मगरात प्रदेश

नेपाल मगर संघको १२औँ राष्ट्रिय महाधिवेशन सम्पन्न Read More »

Who We Are

Nepal Magar Association is an unbiased and non-profit organization of Magar indigenous people. Nepal Magar Association is a common representative organization of all the Magar indigenous people of Nepal. This organization is committed to the preservation and promotion of the Magar language and culture; the upliftment of the social-economic and overall educational condition of the

Who We Are Read More »