अध्ययन अनुसन्धानमा मगरको मुल थर बिषयमा मस्यौदा प्रतिवेदन तयार भएको छ, यहाहरुको थप सल्लाह सुझावको अपेक्षा गरेका छौ

[pdf-embedder url=”https://nepalmagarassociation.org.np/wp-content/uploads/2023/05/Final-01_Report_adibasi-Janajati-Aayog.pdf”]

7 thoughts on “अध्ययन अनुसन्धानमा मगरको मुल थर बिषयमा मस्यौदा प्रतिवेदन तयार भएको छ, यहाहरुको थप सल्लाह सुझावको अपेक्षा गरेका छौ”

  1. GOKARNA BAHADUR GHARTI MAGAR

    शिक्षा र ज्ञान को कमि को कारण मगर जाति हरू सामाजिक र आर्थिक रुपले कमजोर त छदैछन् आफ्नो जात र थर समेत ठाहा नपाउने भैसकेका छन्।
    अर्को महत्वपूर्ण कुरा मगर हरूको कुनैपनि प्रकारको लिखित डकुमेन्ट र ऐतिहासिक प्रमाण हरू नहुनु हो।
    तेसैले अब सबै मिलेर यसलाई डकुमेन्टेसन गर्न आवसेक छ।

  2. Sudip kumar kammu

    मगर को थर भित्र को एक काम्मु थर को बारे मा पनि अनुसन्धान गर्नु पर्ने देखिन्छ,पाल्पा जिल्ला रम्भा गाउँपालिका ताहु इस्थित ” काम्मु डि ” काम्मु पानि जुन अर्याभन्ज्याङ रामपुर सडक को बिच मा पर्दछ। एस खाने पनि को मुल काम्मु मगर लामा ले बाड हानी निकालेको हो भन्ने एहाका नेवार,छेत्री तथा मगर समुदायेले बिस्वस गर्छन।ताहु देखि 2 कि.मि पर काम्मु मगर हरुको ठूलो बस्ती छ जहाँ गोलो आकार को घर हरु मात्र देख्न पाइन्छ।काम्मु मगर हरु को प्राए पुर्खेउली घर गोलो नै पैन्चा अन्न्री भुभाग मा पनि,एसले मगर हरु किरात सङ जोद्छ र एक मगर को साचो ईतिहास हो। एस प्रती ध्यन जावोस।

  3. Khem Raj Jarga Magar

    १) हामी जर्गा मगर हौ । जर्गा दुई प्रकारका देखिएका छन् १) ढिकी जर्गा २) लाम्टाङ्गे जर्गा ।
    २) मैले अध्ययन गर्दा र प्रकाशित पुस्तकहरुमा जर्गा भेटिदैन जर्घा लेखिएको हुन्छ ।
    ३) मकवानपुर तथा काभ्रेका जर्गा हरुले थापा लेख्छन् । आले , राना भित्र जर्गा भेटिएका छैनन् हाम्रो तिर ।
    ४) यी कुराहरु मैले बिगतमा पनि सल्लाह सुझाब पठाको थिए तर समाबेश गरिएन वा चाहानु भएन ।
    ५) यहाँ हरुले गर्नु भएको अध्ययन अपुरो लाग्यो मलाइ , त्यसैले जर्गा मगर समाबेश होस भन्ने सुझाब मेरो । धन्यबाद ।
    खेमराज जर्गा मगर मकवानपुर
    नेपाल मगर सघ दितिय उपाध्यक्ष
    बागमती प्रदेश ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *