Skip to content

काठमाडौंको खुला मञ्चमा भूमे पर्वको रौनक

काठमाडौंको खुला मञ्चमा मगर समुदायले धुमधामका साथ भूमे/भूम्या पर्वको रौनक देखिएको छ । आजदेखि तीन दिनसम्म चल्ने उक्त पर्वमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार खुलामञ्च पुगेका छन् ।

यो पर्वलाई मगर समुदायले प्रत्येक वर्ष असार पहिलो साता प्रकृति पूजाको रूपमा मनाउँदै आएका छन् । शुक्रबार पनि आफ्नो संस्कृति झल्कने भेषभुषामा महिला र पुरुषहरू सजिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *