Skip to content

आधारभूत पत्रकारिता तालिम सम्पन्न

फागुन २४, काठमाडौं । नेपाल मगर संघले आयोजना गरेको दुई दिने आधारभुत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ । संघका सूचना तथा संचार विभाग प्रमुख उपमहासचिव मनबहादुर पुनमगरको संयोजकत्वमा मूलघर कलंकीमा सम्पन्न तालिममा ३८ जना… 

मगर संघद्वारा मगर माननीयहरुलाई सम्मान

फागुन २६, काठमाडौं । नेपाल मगर संघ, केन्द्रीय समितिले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका मगर माननीयहरुलाई बधाई तथा सम्मान गरेकोछ । प्रतिनिधि सभामा १२ जना (५ जना प्रत्यक्षबाट र ७ जना समानुपातिक) प्रतिनिधि… 

मगर संघद्वारा उपराष्ट्रपतिलाई शिष्टाचार भेट

काठमाडौं, चैत्र १ गते । नेपाल मगर संघ, केन्द्रीय समितिले सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)सँग आज शिष्टाचार भेट गरेकोछ । सात वर्ष चार महिनको कार्यावधी विवादरहित स्वर्णिम ढंगले कार्यकाल पुरा भएकोले सिंगो मगर जाति नै… 

कंचनपुरको १७औं जिल्ला अधिवेशन सम्पन्न, पुनम थापामगरको अध्यक्षतमा १५ सदस्यीय नयाँ समिति चयन

नेपाल मगर संघ, कंचनपुरको १७औं जिल्ला अधिवेशन संघका केन्द्रीय सदस्य ज्ञानबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संघका दिलबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनले पुनम थापामगरको अध्यक्षतमा १५ सदस्यीय नयाँ समिति चयन गरेकोछ । संघको… 

प्रथम सहिद लखन थापामगरको १४६ औं स्मृति दिवस सम्पन्न

नेपालका प्रथम सहिद लखन थापामगरको १४६औं स्मृति दिवस नेपाल मगर संघका मातहतका विभिन्न समितिहरु, भ्रातृ संगठनहरु, आबद्ध संस्थाहरुले विश्वब्यापीरुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेकाछन् । नेपाली जनता माथी जर्बजस्त थोपरिएको क्रुर एवं निरंकुश जहाँनिया राणा… 

मगर संघद्वारा आर्थिक सहयोग

नेपाल मगर संघ, बैदेशिक शाखा कुवेतद्वारा स्वास्थ्य उपचार सहयोगका लागि संकलित रकम नेपाल मगर संघ, केन्द्रीय समितिले हस्तान्तरण गरेको छ । कुवेत शाखाद्वारा पठाइएको रु. ६३ हजार ८ सय ४८ रुपैया मध्ये नवलपरासी जिल्ला निवासी… 

मगर समुदायको मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सव-२०७९ सम्पन्न

काठमाडौं । मगर समुदायको मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सव-२०७९ सम्पन्न भएको छ । मगर मौलिक साँस्कृतिक प्रदर्शन तथा शुभकामना आदान प्रदान गरि भव्य र सभ्यका साथ महोत्सवको समापन गरिएको हो । नेपाल मगर संघ केन्द्रिय समितिको… 

मगर समुदायको माघी महोत्सव समापन

काठमाडौं । मगर समुदायको मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सव-२०७९ सम्पन्न भएको छ । मगर मौलिक साँस्कृतिक प्रदर्शन तथा शुभकामना आदान प्रदान गरि भव्य र सभ्यका साथ महोत्सवको समापन गरिएको हो । नेपाल मगर संघ केन्द्रिय समितिको… 

प्रधानमन्त्रीले मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको उद्घाटन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले मगर मौलिक साँस्कृति राष्ट्रिय महोत्सवको उद्घाटन गर्ने भएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका हुन् ।  …